दुध का १० अबिस्वस्नीय फाइदाहरु

नियमित दुध पिउना ले कोलोन क्यान्सर को खतरा बाट बच्न सकिन्छ।रिसर्च हरु ले दुग्ध पदार्थ को प्रयोग ले कोलोन क्यान्सर भएका हरुको आयु बढाउछ।

दूध पिउनु को धेरै फाइदा हरु छन । दूध पिउना  ले शरीर म क्यल्सियम को कमि हुदैन । हड्डी  मज्बूत हुन्छ । छाला कोमल हुन्छ भने रोग सङ लड्न  सक्ने क्षमता को बिकाश हुन्छ ।त्यस्तै दूध उच्च रक्तचाप दात को सडन पानी को कमि  श्वासप्रश्वास सम्बन्धि रोग मोटोपन र केही किसिम को क्यान्सर  निरोधक  पनि हो ।

 

क्यल्सियम दिन्छ 

दूध क्यल्सियम को सबै भन्दा राम्रो स्रोत हो ।क्यल्सियम  ले क्यान्सर हड्डी खिइने जस्ता  रोग बाट  हामिलाइ बचाउछ ।दूध ले अनावस्यक  मोटो पन माइग्रेन  महिनवरी गड्बड सबैलाई  नियन्त्रण गर्न सक्छ । बजारमा पाइने  कृतिम क्यल्सियम भन्दा सस्तो र प्राकृतिक स्रोत  हो ।

स्वस्थ मुटु  राख्न मद्दत गर्छ

विभिन्न रिसर्च मा  दूध राम्रो क्यल्सियम को स्रोत मात्र  नभै स्वस्थ मुटुका लागि पनि उत्तिकै जरुरी छ । रक्त चाप लाई नियन्त्रण गर्छ साथै रगत लाई मुख्य अङ हरु सम्म पुराउन मद्दत गर्दछ

स्वस्थ हड्डी 

माथी  भनिए जस्तै क्यल्सियम्को राम्रो स्रोत भएकालेे दुध्ले स्वस्थ हड्डी  निर्माण म सहयोग गर्दछ । दूध पिउने बच्चा  भन्दा नपिउने बच्चा को हद्द् कम्जोर हुन्छ जस्ले गर्दा लड्दा खेरी भचिने सम्भवना बढि  हुन्छ र निको हुन पनि धेरै समये लाग्छ

दात को स्याहार 

दूध पिउने बच्चा हरुको दात को अवस्था  नपिउने को भन्दा राम्रो हुन्छ किनकी दूध ले दात मा हुने प्राकृतिक इनामेल को रक्ष्या  गर्छ

अम्लता मा कमि ल्याउछ 

दुध पिउने व्यक्तिमा दुध नपिउने व्यक्तिमा भन्दा कम अम्लता को समस्या देखिन्छ। चिसो दुध पिउनाले अम्लता लाइ राहत पाउनु सक्नु हुन्छ।

स्वथ्यकर खाना 

दुध मा भिटामिन र मिनरल पाइने हुनाले यसले शरीर लाइ चुस्त तन्दरुस्त राख्न सहयोग गर्छ।  एक पुरा गिलास दुधमा भिटामिन ए र बि पाइन्छ जसले आँखा दृस्टी र रक्त कोशीका बढाउने काम गर्छ। शक्ति र जागर को लागि कर्बोहाइड्रेट त्यस्तै चुस्त स्नायु प्रणालिको लागि चाहिने पोटासियम  मांसपेशीको कार्य को लागि चाहिने म्याग्नेसियम शक्ति  शक्ति जारि गर्न फोस्फोरस र शरीरको पुन: निर्माण र बृदि को लागि चाहिने प्रोटिन पाइन्छ।

क्यान्सर लाइ रोक्छ

नियमित दुध पिउना ले कोलोन क्यान्सर को खतरा बाट बच्न सकिन्छ।रिसर्च हरु ले दुग्ध पदार्थ को प्रयोग ले कोलोन क्यान्सर भएका हरुको  आयु बढाउछ।

दुधमा पाइने ल्याक्टोज  को एलर्जी हुने व्यक्ति हरु बाहेक अरुले दुध पिउदा माथि उल्लेखित फाइदा हरु पाउन सक्नु हुन्छ।  ल्याक्टोज एलर्जी हुने ले सोय वा बदाम को दुध पिउदा पनि यी फाइदा हरु पाउन सक्नु हुन्छ।

Comments

comments