नरिवल तेल कपाल को लागि फाइदा हरु

कपाल झर्ने पतलो हुने तालु सुख्खा हुने जस्त अनगिन्ती समस्या को समाधान नरिवल को तेल हुन सक्छ

नरिवल को तेल सैयौ बर्श देखि कपाल को विभिन्न समस्या को समधान को रूप म लिइदै आइयेको छ ।जस्तै सुख्ह कपाल कपाल झर्ने पतलो हुने तालु सुख्खा हुने जस्त अनगिन्ती  समस्या को समाधान  नरिवल को तेल हुन सक्छ ।  नरिवल को तेल ले ज जस्तो कारण ले हुने कपाल को  समस्या को समाधान हो ।.

कपाल को लागि नरिवल तेल को उपयोगिता  

  1. हाम्रो तालु मा पाइने सेबुम को जसती गुण पाइन्छ नरिवल तेल मा ।जस्ले  तालु लाई सुख्खा हुन बत जोगाउछ  र जरा मा पनि सुरक्षा प्रदान गर्छ ।
  2. नरिबल को तेलमा लौरिक एसिड पाइन्छ जस्ले कपाल म भयेकोप्रोतिन लै जोगौक्झ र झर्न बत कम हुन्छ।
  3. स्वथ कपाल बनौन पनि नरिवल तेल ले मद्दत गरदछ T
  4. वातावरणिय प्रदुषण  बाट पनि कपाल लाइ जोगाउन  मद्दत गर्दछ
  5. नरिवलको तेल मा यनटि फंगल र यनटि ब्यक्टेरियल गुण हुने हुनाले कपाल झर्ने समस्या र पुन; उमार्न को लागि अति उत्तम मनिन्छ।
  6. नरिवल को तेल लाइ प्राकृतिक कन्डिसनर को काम गर्छ जसले तपाइको कापल लाइ नरम र चम्किलो बनाउछ।
  7. नरिवल तेल को मसाज ले तालुको रक्त प्रवाह मा सुधार ल्याउन मद्दत गर्दछ।

नरिवल को तेल ले कपाल कन्डिसनिंग गर्ने तरिका 

कपाल स्याम्पु ले धुनुहोस तर कन्डिसनर नलगाउनुहोस

अब आफ्नो कपाल लाइ चाहिने जति  नरिवल को तेल तताएर कचौरामा लिनुहोस्

कपाल सुकिसकेपछि नरिवल को तेल राखेर मसाज गर्नु होस्

कपाल लाइ काइयो ले कोर्नुहोस ताकी तेल जरा जरा सम्म पुगोस

कपाल लाइ तौलिया वा सावर  क्याप ले ४५ मिनेट सम्म छोप्नुस वा एक रात राखन पनि सक्नु हुन्छ।

अब कपालाई फेरी स्याम्पु ले धुनुहोस र प्रत्यक प्[अतक नुहाउनु अगाडी यहि बिधि अपनाउनुहोस।

कपालको चायाँ हटाउन 

एलो वेरा जेल र नरिवल को तेल एउटा कचौरा मा राख्नु होस् र राम्रो संग मिसाउनुहोस।  यो मिश्रण लाइ आफ्नो कपाल मा लगाउनु होस् र एक घण्टा सम्म छोडी दिनुहोस र पखाल्नुहोस।  यो प्याक ले कपाल र टाउको को छाला लाइ नरम पारि कपाल झर्ने समस्या बाट पनि छुटकारा दिलाउछ।

नरिवल र जैतुन तेल को हेयर प्याक 

यी दुइ तेल ले कपाल को सुख्खा पन हटाउनु साथ् साथै कन्डिसन पनि गर्छ। कपाल बढ्न साथसाथै नरम बनाउन पनि मद्दत गर्छ।

नरिवल को तेल र जैतुनको तेल को मिश्रण बनाउनुहोस आफ्नो कपाल लाइ चाहिने जति एउटा कचौरामा र आफ्नो कपाल को जरा जरा सम्म उक्त तेल ले मसाज गर्नु होस्। तौलिया लाइ तातो पानि मा डुबाएर निचोर्नुहोस अनि सोहि तौलिया ले कपलाई छोप्नु होस्। एक घण्टा पछि हल्का स्याम्पु ले धुनुहोस। नियमित रुप मा यसै गरि आफ्नो कपाल को स्याहार गर्नुहोस।

.

 

Comments

comments