आखाले बयान गर्छ तपाइको स्वास्थ्य

घेरा बस्न नदिने सब भन्द राम्रो तरिका हो आखालाई भरपुर आराम दिने , पुरा निन्द्रा सुत्नुहोस

आँखा को मुनिको कालो घेरा :

तनाब घाम प्रदुषण या थकाइ को कारण आखाको मुनि कालो घेरा बस्दछ। तेस्तो घेरा बस्न नदिने सब भन्द राम्रो तरिका हो आखालाई भरपुर आराम दिने , पुरा निन्द्रा सुत्नुहोस ,र तनाब बाट सके सम्म बच्नुहोस।

आइ ब्याग :

आखाको तल्लो भाग मा भारीपन हुनु सुन्निनु लाइ आइ ब्याग भानिन्छ। आइ ब्याग हुनु खतरनाक बिमारी को संकेत हुन सक्छ।  पोषण को कमि ले पनि आइ बाग को समस्या हुन सक्छ। तर यदि आइ ब्याग लामो समय सम्म देखियो भने किड्नी पाठेघर र अण्डाकोषमा इन्फेक्सन  को करण पनि भएको हुन सक्छ ।त्यसैले हल्का को साथ लिन हुदैन।

आखा रातो हुने :

आखा रातो हुनु या आखामा रातो पन बढ्नु आखामा एलर्जी भएको संकेत हो। कडा घाम धुलोको कण धुवा जे ले पनि एलर्जी हुन सक्छ। त्यसैले कडा  निस्कदा राम्रो क्वालिटी को चस्मा एवं टोपी को प्रयोग गर्नु पर्छ।

सानो आखा :

यदि तपाइको आखाको आकार सामान्य भन्दा सानोहुदै गैरहेको छ परेला तलतिर फर्केको छ भने तपाइँ तुरुन्त सब काम छोडेर आफ्नो आखाले आराम दिनुहोस।  त्यस्तो हुनु भाइरल को संकेत पनि हुन सक्छ त्यसैले सचेत रहनुहोस।

पहेलो आखा :

आँखामा बढ्दो पहेलो पन छ भने तपाइलाई जन्डिस हुन लागेको संकेत हुन सक्छ।  कहिले कहिँ धेरै गर्मि हुने कुराहरु खादा पनि आँखा मा पहेलो पन बदना सक्छ या धेरै जाड रक्सि को प्रयोग ;ले पनि तपाइको आँखा पहेलो हुन सक्छ पेटमा बढेको गर्मि आखामा देखिन सक्छ।

आखामा कुनै पनि प्रकारको लक्ष्यण देखिने बितिकै घरेलु औसधि गर्नु भन्द अपहिले राम्रो डाक्टर लाइ देखाउनु जरुरि हुन्छ।  किनकि आखाले लिवर र किड्नी जस्तो महत्वपुर्ण अंगहरु को हाल दर्साउछ त्यसैले तत्कालडाक्टर को मा जानु नै राम्रो उपाए हो।

Comments

comments