त्रिभुवन विश्वविद्यालयले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे डिप्लोमा सुरु गर्दै

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (CDJMC) द्वारा डिजिटल कन्टेन्ट क्रिएटरहरूका लागि स्नातकोत्तर डिप्लोमा कार्यक्रम सुरु, जुनसुकै शैक्षिक संकायका स्नातकले आवेदन दिन सक्ने।


