मन्त्रिपरिषद्द्वारा सार्वजनिक निर्माणमा 'विशेष मूल्य समायोजन' लागू; रोकिएका विकास आयोजनाहरू सुचारु हुने
अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिका कारण निर्माण सामग्री महँगिएर ठप्प बनेका राष्ट्रिय आयोजनाहरूलाई गति दिन सार्वजनिक खरिद ऐनको दफा ५५(१क) अनुसार ५ प्रमुख सामग्रीमा राहत घोषणा।
